• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

घट्यो पेट्रोल र डिजेलको मूल्य

  • खबरदाता

घट्यो पेट्रोल र डिजेलको मूल्य

मंसिर १४, २०८०

चितवन । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ ।

  • प्रकाशित मिति : मंसिर १४, २०८०, बिहीवार २१:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८