भदौ – १,२०८०
नारायणी नदिना पौडी खेल्दा एक युवा बेपत्ता भएका छन।
प्रहरीले जनाए अनुसार शुक्रबार दिउँसो अन्दाजी ३ बजेको समयमा भरतपुर (१६ स्थिति शिवघाटबाट सोही स्थान बस्ने बर्ष २० को सिजन बि।क।बेपत्ता भएका हुन।
अहिले बिकको खोज तलास भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८