बैशाख २२,२०८०
चितवन – चितवनका व्य्वसायी शंकर कंडेल आत्महत्या दुरुत्साहनका एक प्रतिबादि पक्राउ परेका छन।
पक्राउ पर्नेमा बझाङ घर भइ हाल भरतपुर महानगर पालिका ८ बस्ने बर्ष ३६ का जिवन बहादुर रावल रहेको प्रहरीले जनाएको छ।
निजलाई बिहिवार जितपुर उपमहानगर पालिका २ बाराबाट पक्राउ गरि चितवन ल्याइएको र थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।
व्यवसायी कंडेल गत मंगलबार भरतपुर ३ स्थित अनमोल फिड्स प्र।ली। को कार्यालतयमा झुन्डि मृत अवस्थामा फेला परेका थिए। कंडेलका परिवारले प्रहरीमा रावल विरुद्ध पनि किटानि जाहेरी दिएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८