• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दैलेख केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो

  • रासस

दैलेख केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो

फागुन २९, २०७९

 

दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भुइँचालो गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो गएको हो।

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो।

  • प्रकाशित मिति : फागुन २९, २०७९, सोमवार २०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८