मंसिर ३,२०७९
युवा ज्योतिष पं.सागर गुरागाँई
आज मिति २०७९ साल मंसिर ३ गते शनिबार, ई.सं १९ नोभेम्बर, २०२२ । तिथि-मार्ग कृष्णपक्ष दशमी, ७ः११ बजे उप्रान्त एकादशी, नक्षत्र-उत्तरफाल्गुनी, योग-विष्कम्भ, करण-भद्रा, चन्द्रराशि- कन्या सूर्योदयः ६ः२९, सूर्यास्तः १७ः०८ ।
मेष : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।
वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।
मिथुन : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ
कर्कट : एक्लोपन र निराशाले सताउनेछ ।
सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कन्या : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।
तुला : खर्च बढे पनि घरायसी सुख सुविधाका सामाग्रीको जोहो हुनेछ ।
वृश्चिक :बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।
धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८