• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आयो चितवन खबरको भित्तेपात्रो

  • खबरदाता

आयो चितवन खबरको भित्तेपात्रो

जेष्ठ ११,२०७८

चितवन । चितवन खबर पत्रीकाले २०७८ सालको भित्ते पात्रो सार्बजनिक गरेको छ ।

देशनै कोरोनाले आक्रान्त बनिरहेको बेला पनि पत्रीकाले आफ्नो प्रकाशनलाई निरन्तरता दिएको हो। सोमबार एक कार्यक्रमका बिच चितवन खबरकि सम्पादक इन्दिरा पन्तले पात्रोको बिमोचन गरेकी हुन।

बिमोचन कार्यक्रममा बोल्दै पत्रिकाका महाप्रबन्धक हरि कार्की ुलक्कीु ले कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न गरिएका बन्दाबन्दीले यसपटक धेरै कमले मात्र भित्ते पात्रो प्रकाशन गरेक बताए। उनले भने हामिले पनि आम पाठक, विज्ञापनदाता, शुभचिन्तकको लागि दायित्व निर्वाह मात्र निर्बाह गरेका हौ।

कार्यक्रममा लक्की मिडिया हाउस चितवनका निर्देशक हरि केसी, पत्रिकाका प्रबन्ध निर्देशक कृण्ण कार्की, निर्देशक सुजन ओझा, स्तम्भ संयोजक प्रमुख जय पाठक ९जेपी०, व्यवस्थापक राजेश शर्मा आचार्यलगाएतको उपस्थिति रहेको थियो ।

  • प्रकाशित मिति : जेठ ११, २०७८, मंगलवार ०१:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८