संसद् विघटनविरुद्ध लगिएका रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । रिट निवेदन दर्ता खुल्ला गरेको सर्वोच्च अदालतमा मंगलबार मात्रै १० वटा रिट दायर भएका थिए । ती रिटहरू क्रमैसँग दर्ता हुँदै गएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । सर्वोच्च अदालतका...
नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी शर्मा ओली नेतृत्वमा नरहे नेकपा (एमाले)सँग एकता हुन सक्ने बताएका छन् । बुधबार धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले ओली नेतृत्वमा नरहे एमालेसँग एकताको ढोका खुल्ने बताएका हुन् । 'केपी ओली...
नेकपा एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते हुने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन पोखरामा आयोजना गर्ने निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको प्रस्ताव गरेका थिए ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक सुरु हुनेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले आज दलहरूसँग छलफल गर्दैछन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा सभामुख देखिएका घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल अघि बढाएका छन् । घिमिरेले बुधबार ९आज० बिहान ९ बजे...
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् । प्रधानमन्त्रीको नियुक्तिदेखि प्रतिनिधिसभा विघटनसम्म सबै असंवैधानिक भएको भन्दै रिट दायर भएका छन् । प्रधानमन्त्रीको नियुक्ति नै संविधानको धारा उल्लेख नगरी भएको, धारा ७६ अनुसार तीन प्रकारका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । काठमाडौं विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू विपना शर्मा र आयुष बडालले रिट दायर गरेका हुन् । उनीहरूले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको र असंवैधानिक प्रधानमन्त्रीबाट भएका अन्य निर्णय बदर हुनुपर्ने...
नेकपा (एमाले)को ११औँ महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मिति र स्थान केन्द्रीय कमिटीले तय गर्नेछ ।
काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते बस्ने भएको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले तयारी अपुग भएका कारण असोज २६ गते निर्धारित केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पर सार्ने निर्णय भएको प्रवक्ता डा प्रकाशशरण...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८