• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
रास्वपा संसदीय दलको बैठक बस्दै
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आइतबार बस्दैछ। आइतबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेरनदिनेबारे छलफल हुनेछ। यद्यपि शुक्रबार बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्री ओलीलाई...

राप्रपा संसदीय दलको बैठक बस्दै
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक मध्याह्‍न पौने १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएपछि ओलीलाई मत दिने...

कांग्रेस संसदीय दलको बैठक बस्दै
  • खबरदाता

सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे बैठक बस्नेछ। बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि...

आज ४२औँ बीपी स्मृति दिवस मनाइँदै
  • खबरदाता

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बीपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बीपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस...

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय
  • खबरदाता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।...

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य बन्न होडबाजी
  • खबरदाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा आकांक्षी धेरै हुँदा केन्द्रीय सदस्य छान्न सकस परेको छ । हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चुनिएका थिए । महाधिवेशनको बन्दसत्रका क्रममा १० दिनभित्र कमिटीले पूर्णता पाउने घोषणा...

शिक्षासहित पाँचवटा समितिका बैठक बस्दै
  • खबरदाता

संघीय संसद अन्तर्गत आज पाँचवटा समितिका बैठक बस्दैछन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको...

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
  • खबरदाता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन् । साउन ६ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिने एमाले सचेतक महेश बर्तौलाले बताएका हुन् । आइतबार नै ओली प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८