• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026
चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि
  • खबरदाता

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले बताएको छ ।...

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम
  • रासस

नवलपरासी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ९ बर्दघाट सुस्तापूर्व० नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा एउटा...

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति?
  • रासस

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२...

मध्यपूर्वको युद्धले विश्व बजारमा हलचल : कच्चा तेल र सुनको भाउमा भारी वृद्धि
  • खबरदाता

सिड्नी । मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ भने लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा चिनिने सुन र बण्डतर्फ आकर्षित भएका छन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र बैंकिङ क्षेत्रको त्रासले बजार पहिले नै सशंकित...

हिमाली र पहाडी जिल्लामा आज मनाइँदै होली, तराईमा भोलि
  • खबरदाता

काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने...

आज २०८२ साल फागुन १८ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल फागुन १८ गते सोमबार फागुन शुक्ल पक्षको चतुदर्शी तिथि। आज पुर्णिमा व्रत, फागु पुर्णिमा। तदनुसार सन् २०२५ मार्च २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न
  • खबरदाता

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुन अब तीन दिन बाँकी छ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।...

निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?
  • खबरदाता

फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अब चार दिन मात्र बाँकी छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन कुन सवारी कसरी गुड्न पाउँछन् भन्ने मापदण्ड बनाएको छ । केही सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ...

इरानले गर्‍यो सर्वोच्च नेता खामेनेईको मृत्यु पुष्टि
  • खबरदाता

इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको पुष्टि गरेको छ । अमेरिकी–इजरायल आक्रमण परी खामेनेईको मृत्यु भएको हो । इरानको मिलिटरी मोनिटरले सामाजिक सञ्जालमा ‘एक्स’मा खामेनेईको तस्बिर राखेर लेखेको छ, “पक्कै पनि हामी ईश्वरका हौँ । र, हामी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८