• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024
भारतमा सडक दुर्घटनाः १५ जनाको मृत्यु
  • खबरदाता

फागुन १७, २०८०   भारत– भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ । मध्य प्रदेश अन्तर्गत...

तराई मधेसमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण
  • खबरदाता

फागुन १७, २०८०   काठमाडौँ– तराई–मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण...

संसद छिर्दा पक्राउ परेका ४९ लघुवित्त ऋणी हाजिरी जमानीमा रिहा
  • खबरदाता

फागुन १७, २०८० काठमाडौँ– संसद भवन छिरेर आन्दोलन गर्दा पक्राउ परेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो । काठमाडौ प्रहरी परिसरका प्रवक्त नवराज अधिकारीका अनुसार मंगलबार पक्राउ...

बेनी नगरपालिकाभित्र हुक्का निषेध
  • रासस

फागुन १७, २०८० म्याग्दी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन...

फाल्गुण १७ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

फागुन १७, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण १७ गते तद्अनुसार सन् २०२४ फरवरी २९ तारिख बिहीबार फाल्गुन कृष्ण पञ्चमी तिथि चित्रा नक्षत्र ७ः४५...

वाग्मतीसहित यी तीन प्रदेशमा हुनेछ मौसम बदली
  • खबरदाता

फागुन १७, २०८० चितवन । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा...

आज मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
  • रासस

फागुन १५, २०८० नवलपरासी । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला...

फाल्गुण १५ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

फागुन १५, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण १५ गते तद्अनुसार सन् २०२४ फरवरी २७ तारिख मंगलबार फाल्गुन कृष्ण तृतीया तिथि हस्ता नक्षत्र शूल...

यी तीन प्रदेशमा हुनेछ आज वर्षा
  • खबरदाता

फागुन १५, २०८०   चितवन । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८