• वैशाख ७, २०८३, सोमवार Monday, 20 April, 2026
पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै
  • खबरदाता

मंसिर १०, २०८० काठमाडौं । पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको...

त्रिविअन्तर्गतका १६ क्याम्पसको सम्बन्धन खारेज
  • खबरदाता

मंसिर १०, २०८०   काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ। ३२ क्याम्पसमध्ये गाभिएर १६ वटा भएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो। गएको जेठमा त्रिविले एक–अर्कामा समायोजन हुन चाहने क्याम्पसलाई निवेदन दिन असारसम्मको...

भयका कारण आज उपत्यकाका २ सय विद्यालय बन्द
  • खबरदाता

मंसिर ७, २०८०   नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २ सय विद्यालय बन्द हुने भएका छन्। खासगरी प्रदर्शन क्षेत्रका...

भुकम्पले भत्किएका बिद्यालयमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी
  • रासस

मंसिर ४, २०८०     जाजरकोट । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको...

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला
  • खबरदाता

कात्तिक २४, २०८० काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा एसईई...

‘त्रिवि ध्वस्त पार्ने प्रधानमन्त्रीको प्रपञ्च’
  • खबरदाता

कात्तिक २३, २०८०   त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको पद कात्तिक १६ गते रिक्त भयो। सरकारले मुलुककै ठूलो विश्वविद्यालयलाई पूर्णकालीन उपकुलपति दिनुभन्दा पनि तीन महिने म्याद दिएर उपकुलतिको अल्पकालीन व्यवस्थापन गरेको छ। कात्तिक १६ गतेदेखि प्राडा धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यवधि सकिएलगत्तै...

दलीय भागबन्डाले थलिए विश्वविद्यालय
  • खबरदाता

कात्तिक २२, २०८० काठमाडौँ । ‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित हुन पुग्यो । यसले गर्दा विश्वविद्यालय लथालिङ्ग हुनुका...

काठमाडौंका ७१ विद्यालयमा पुसदेखि नयाँ प्रधानाध्यापक
  • खबरदाता

कात्तिक २०, २०८० काठमाडौं । राजधानीका ७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका छन् । कामपा शिक्षा विभागले सार्वजनिक सूचना जारी गरी प्रअ र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आहृवान गरेको छ। जसमा १ प्रधानाध्यापक र...

कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा
  • खबरदाता

असोज १४, २०८०   काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बोर्डले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन कार्यान्वयन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८