परिक्षण गरिएकामध्ये ४५ प्रतिशतमा संक्रमण। माघ १९ ,२०७८ चितवनक १९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार २९९ जनाको पिसीआर र १२६ जनाको एन्टिजेन परिक्षण गर्दा १९१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये...
माघ १९ , २०७८ चितवन – कोरोना सङ्क्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ । अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो । माघ ९ गतेदेखि...
माघ १९, २०७८ काठमाडौँ -जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन । कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट...
माघ १८,२०७८ प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रुपमा चिनिएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र दोस्रो स्थानमा मोरङ रहेका छन् । प्रदेशमा रहेका ३८५...
माघ १८,२०७८ भारतमा कोरोनाभाइरसका कारण थप एक ६७ हाजार भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४९९ सङ्क्रमित भएका केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सरकारी अधिकारीहरूले...
परिक्षण गरिएकामध्ये ३० प्रतिशतमा संक्रमण। माघ १८ ,२०७८ चितवनमा आज १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५५ जनाको पिसीआर परिक्षण र ७१ जनाको एन्टिजेन्ट परिक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...
माघ १८,२०७८ काठमाडौँ - बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप०ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर...
परिक्षण गरिएकामध्ये २८ प्रतिशतमा संक्रमण। माघ १७ ,२०७८ चितवनमा सोमबार २६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ८१५ जनाको पिसीआर र १४२ जनाको एन्टिजेन परिक्षण गर्दा २६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सबै...
माघ १७,२०७८ बनियानी- झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८÷०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८