• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024
उत्तरी नाकामा रोकियो १० हजार मेट्रिकटन युरिया

असोज २१, २०७८ उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन ९मेटन० युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि समेत अभाव हुन नदिन उत्तरी नाकाबाट ल्याउन लागिएको...

दसैंका सामान उत्तरी नाकामै रोकिए

असोज २१, २०७८ जुत्ता व्यवसायी देवेन्द्र कुमारले दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन्। जुत्ता नआएपछि देवेन्द्र दसैंमा के बेच्ने भन्ने चिन्तामा छन् । ‘अहिलेसम्म कोभिडले व्यापार भएको थिएन,’ उनले भने, ‘दसैंमा जुत्ताचप्पल...

दुई लाख घुस लिँदै गर्दा सवइन्जिनियर पक्राउ

असोज २०,२०७८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ । कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा...

हटाइए धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना
  • खबरदाता

  असोज १९,२०७८ सरकारले धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई हटाएको छ। शेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो। अर्थमन्त्री जनार्दन शर्माले ढुंगानालाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए।...

एक किलो चिनीमा १६ रुपैयाँ नाफा

असोज १९, २०७८ चाडपर्व नजिकिएसँगै बागलुङमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुन थालेको छ । बागलुङमा सरकारले तोकेको नुन, चिनीको मूल्यभन्दा निकै महङ्गोमा खरिद बिक्री भएको उपभोक्ताले गुनासो गरेका छन् । सरकारले तोकेको चिनीको मूल्य रु ७९ र नुनको मूल्य रु...

सिटीजन लाइफले दियो पाँच लाख मृत्यु दाबी भुक्तानी

असोज १९, २०७८ सिटीजन्स लाइफ इन्सुरेन्स नारायणगढ शाखाले पाँच लाख बरावरको मृत्यु दाबी भुक्तानी गरेको छ । मंगलवार शाखाले चितवनको मुग्लिनमा आयोजित एक कार्यक्रमकावीच पाँच लाख बीमाङ्क रकम र ५० हजार क्रियाखर्च वापतको एकमुष्ट ५ लाख ५० हजार रुपैया बरावरको...

बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती
  • खबरदाता

असोज १९,२०७८   दसैँ नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने...

दसैँसम्म सौराहामा ५० प्रतिशत पर्यटक आउने दावी

पर्यटन व्यवसायीले जस्तासुकै ठूला छुटका प्याकेज ल्याएपनि सौराहालाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म पुरानै लयमा सौराहा फर्कनेमा शंका कायमै छ ।   केपी शर्मा - असोज १८, २०७८ कोभिड सँगै सुतेको सौराहा विस्तारै आँखा खोल्न थालेको छ । पछिल्लो समय...

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

असोज १६,२०७८ यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८