• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024
बैंकहरुलाई राष्ट्र बैंकको २४ घन्टे अल्टिमेटम
  • खबरदाता

कात्तिक ३,२०७८ नेपाल राष्ट्र बैंकले तथा वित्तिय संस्थाहरुलाई आफूखुशी बढाएको ब्याजदर घटाउन निर्देशन दिएको छ। मंगलबार राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको हो। निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक...

सिटिन लाइफ पाँचौ बर्षमा : नारायणगड शाखाले मनायो स्थापना दिवस
  • खबरदाता

  कात्तिक २,२०७८ जिवन बिमा कम्पनी मध्ये सम्झनै पर्ने नाम सिटिजन लाइफ इन्स्योरेन्स । जसले आज सफलतापुर्बक आफ्नो स्थापनाकालको चौथो बर्ष पुरा गरेको छ। स्थापनाको दिवसको अवसरमा चितवनको नारायणगडमा रहेको शाखाले पनि एक कार्यक्रमको आयोजना गरि मनाएको छ। सिटिजनसंग आवद्ध...

सरकारी अस्पतालका चिकित्सकको सुबिधा थप्ने सरकारको तयारी

कात्तिक २, २०७८ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिएका छन् । यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सरकारी...

चर्को घाटामा निगम, भारतभन्दा नेपालमा सस्तो

कात्तिक २, २०७८ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । सोमबार मात्रै अन्तर्राष्ट्रिय...

देशैभर डुब्यो धान

कात्तिक २,२०७८   कात्तिकको सुरुमा परेको पानीले देशव्यापी रूपमा धानबालीमा ठूलो क्षति पु¥याएको छ । सबैभन्दा बढी सुदूरपश्चिम र क्रमशः पूर्वमा क्षति पुगेको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान...

भारतलाई दैनिक झन्डै २ करोडको बिजुली पैंचो

कात्तिक १,२०७८ भारतमा कोइलाको अभावमा थर्मल प्लान्टबाट विद्युत्को आपूर्ति कम हुन थालेपछि विहार सरकारले नेपालबाट अफ आवरमा ३५५ मेगावाट विद्युत् पैंचो लिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार दैनिक औसतमा २ हजार मेगावाट आवर विद्युत् भारतले पैंचोका रूपमा लिन...

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

  असोज २७ ,२०७८ दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ ।...

म्याग्दीका तीन गाउँ व्यावसायिक केरा खेतीमा

असोज २७, २०७८ म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरि व्यावसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा केरा खेती गरिएको हो । व्यावसायिकरुपमा गरिएको केराखेतीबाट...

कोरिया जानेलाई थप डलर

असोज २६,२०७८ वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि अमेरिकी डलर सुविधामा थप गरिएको छ। नेपाल राष्ट्र बैङ्कले सोमबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका निकायलाई कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि थप एक हजार पाँच...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८