• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

कांग्रेसले बोलायो संसदीय दलको बैठक

  • खबरदाता

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसद् बैठक आह्वान भएसँगै कांग्रेसले दलको बैठक बोलाएको हो । आइतबार दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

संसद् बैठक आह्वान भएपछि कसरी प्रस्तुत हुने, विधेयकलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ११, २०८१, शुक्रवार १३:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८