• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माधब कुमार नेपाललाई कोरोना संक्रमण

  • खबरदाता

माधब कुमार नेपाललाई कोरोना संक्रमण

साउन २६,२०७९

नेकपा एकीकृत समाजबादिका अध्यक्ष माधब कुमार नेपाललाई कोरोना संक्रमण भएको छ।

उनले सामाजिक संजाल मार्फत बिहिवार गरिएको परिक्षणमा आफुलाई संक्रमण भएको जनाएका हुन।

अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको समेत उनले बताएका छन। स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको उनले जनाएका छन।

  • प्रकाशित मिति : साउन २६, २०७९, बिहीवार २१:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८