साउन १७,२०८९
चितवन – लगातारको बर्षाले चितवन आसपासका क्षेत्रमा बढी पैरो आउन थलेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सतर्कता अपनाउन आग्रह गरेको छ।
मंगलबार एक सूचना जारि गर्दै लगातारको बर्षाले चितवनको नारायणी , राप्ती ,रिउ लगायतका ठुला तथा साना खोलाहरुमा पानीको बहाब बढिरहेकोले सो क्षेत्र आसपासमा बसोबास गर्ने सर्बसाधारणलाइ सजग रहन अपिल गरेको हो।
गए राति देखि नारायणगढ मुग्लिङ सडक खण्डका विभिन्न स्थानहरुमा पहिरो गएर यातायात संचालन हुन नसकेको र खुलाउने प्रयास भइरहेको र बैकल्पिक बाटो प्रयोग गर्न समेत सूचनामा भनिएको छ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८