साउन १२,२०७९
चितवन – चिप्लिएर नारायणी नदिमा खस्दा एक जना बेपत्ता भएका छन।
बिहीवार अन्दाजी ५ बजेको समयमा भरतपुर महानगरपालिका १ स्थित जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा गोरखा आरुघाट घर भई हाल जिल्ला भरतपुर २ क्षेत्रपुर बस्ने बर्ष ४५ का रमेश खनाल बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता खनालको बिपद उद्दार सहितको टोलीले खोजी कार्य गरिरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८