• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एआईजी आचार्य सवार गाडी दुर्घटना

  • खबरदाता

एआईजी आचार्य सवार गाडी दुर्घटना

साउन ६, २०७९

 

नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक ९एआईजी० मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको छ । बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

एआईजी आचार्य जनकपुरबाट कोहल्वी तर्फ आइरहेका थिए । बाराका डिएसपी राजेश थापाका अनुसार दुर्घटनाबाट गाडीमा सामान्य क्षती पुगेको छ । एआईजी आचार्यसहित गाडीमा सवार सवै सकुसल छन् ।

 

  • प्रकाशित मिति : साउन ६, २०७९, शुक्रवार १६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८