असार २७,२०७९
चितवन – चितवनमा एक पुरुष झुन्डिएको अबस्थामा मृत फेला परेका छन।
सोमबार बिहान सवा ६ बजेको समयमा जिल्लाको रत्ननगर नगरपालिका ३ स्थिति बेल्सि पुलमा नाम थर बतन नखुलेको अन्दाजी ५० बर्षको पुरुष भेटिएको प्रहरीले जनाएको छ।
पुलको पिलरमा नाईलनको डोरीको पासो लगाई झुण्डीएको अबस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए।
अहिले घटनास्थलमा प्रहरीले लास जाँच मुचुल्का गर्ने लगायतको कार्य भई रहेको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८