• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बाघको आक्रमणबाट घाईते गुरुङलाई थप उपचारका लागि काठमाडौं लगियो

  • खबरदाता

बाघको आक्रमणबाट घाईते गुरुङलाई थप उपचारका लागि काठमाडौं लगियो

असार १८,२०७९

घाँस काट्न जानेक्रममा बाघले आक्रमण गर्दा घाइते भएकी बालिका गुरुङलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।

भरतपुरको पुरानो मिडिकलकलेजमा उपचाररत उनको अबस्था झन गम्भीर बनेपछि काठमाडौंस्थिति ट्रमा सेन्टरमा रिफर गरिएको चितवन प्रहरीले जनाएको छ।

चितवनको खैरहनी नगरपालिका १३ स्थिति कुमरोज मध्यवर्ती सामुदायिक वनमा सनिवार बिहान ८ बजेको समयमा ३८ वर्षिय गुरुङ्ग लाई बाघले आक्रमण गरी घाईते बनाएको हो।

  • प्रकाशित मिति : असार १८, २०७९, शनिवार १४:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८