• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणीमा डुबेको अबस्थामा दुई महिला भेटिए

  • खबरदाता

नारायणीमा डुबेको अबस्थामा दुई महिला भेटिए

 

असार २,२०७८

चितवन – नारायणी नदिको झोलुङ्गे पुलमुनि पानीमा डुबेको अबस्थामा दुइ महिला फेला परेका छन।

बिहिवार दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका ३ स्थिति सामुदायिक भवन नजिक नाम थर नखुलेका अन्दाजी बर्ष ३०/३२ र बर्ष ३५/४० का दुई महिला भेटिएको चितवन प्रहरीले जनाएको छ।

स्थानियले देखेर प्रहरीलाइ खबर गर्ना साथ उनीहरुको उद्घार गरि भरतपुर अस्पताल लगिएको हो। हाल दुबै जनाको गम्भीर अबस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असार २, २०७९, बिहीवार १६:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८