• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर खैरहनीमा एक घाइते

  • खबरदाता

वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर खैरहनीमा एक घाइते

जेठ २७,२०७९

 

भरतपुर – वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर खैरहनीमा एक जना घाइते भएका छन।

घाइते हुनेमा बारा कलैया -२४ मनरहवा बस्ने २४ वर्षको विनय चौधरी रहेको प्रहरीले जनाएको छ।

खैरहनी १ तरकारी चोकमा पूर्णराज सिलवालले संचालन गरेको सेभ स्टिल कम्पनीमा फलाममा वेल्डिङ गर्ने क्रममा अचानक करेन्ट लाग्न गई घाइते भएका चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • प्रकाशित मिति : जेठ २७, २०७९, शुक्रवार २१:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८