• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनको इच्छाकामनामा गाडीको ठक्करबाट एकको मृत्यु

  • खबरदाता

चितवनको इच्छाकामनामा गाडीको ठक्करबाट एकको मृत्यु

 

जेठ १८,२०७९

चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
जिल्लाको इच्छाकामना गाउँपालिका ४ स्थिति पृथ्वीराजमार्गमा नाम थर नखुलेको अन्दाजी बर्ष ३०-३५ को पुरुषको शब भेटिएको चितवन प्रहरीका प्रबक्ता डिएसपि नरहरी अधिकारीले जानकारी दिए।

बुधबार बिहान फेला परेको पुरुषको उक्त शबलाइ कुन सवारी साधनले ठक्कर दिएको भन्ने नखुलेको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त शब जाच मुचुल्का गरि भरतपुर अस्पताल पठाइएको छ।

  • प्रकाशित मिति : जेठ १८, २०७९, बुधवार ०८:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८