• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

१७ पालिकाको मतपरिणाम आउँदा अघि लाग्यो कांग्रेस

  • खबरदाता

१७ पालिकाको मतपरिणाम आउँदा अघि लाग्यो कांग्रेस

 

जेठ १, २०७९

 

वैशाख ३० मा भएको स्थानीय चुनावका मतपरिणाम आउने क्रम जारी छ।

सात सय ५३ पालिकामध्ये अहिलेसम्म १७ पालिकाको मतपरिणाम प्राप्त भएका छन्।

नेपाली कांग्रेसले सात, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादीले २ पालिका प्रमुख जितेका छन्।

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु:

– मनाङको नार्पा भूमी गाँउपालिकास् कोन्जो तेन्जीङ लामा विजयी

– मनाङको नासोँ गाउँपालिकास् धनबहादुर गुरुङ विजयी

– मुस्ताङको घरपोझङ गाउँपालिकास् मोहनसिंह लालचन विजयी

-गुल्मीको रेसुङ्गा नगरपालिकामास् खिलध्‍वज पन्थी विजयी

– गन्यापधुरा गाउँपालिका( अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी

गुल्मीको गुल्मीदरबार गाउँपालिकास् अध्यक्ष सरोजकुमार थापा विजयी

डोटीको बडीकेदार गाउँपालिकास् अध्यक्ष भैरवबहादुर साउद विजयी

नेकपा एमाले विजयी भएका पालिकाहरु:

– मनाङको मनाङ ङिस्याङ गाउँपालिकास् अध्यक्ष कान्छा घले विजयी

– मनाङको चामे गाउँपालिकास् अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी

– मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकास् अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी

– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास् अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी

– मुस्ताङको लोमान्थाङ गाउँपालिकास् अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी

ड्ड डोल्पाको से फोक्सुण्डो गाउँपालिकास् अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिकास्

– डोल्पाको छार्का साङतोङ गाउँपालिकास् अध्यक्ष सेनाङ गुरुङ विजयी

– डोल्पाको काइके गाउँपालिकास् अध्यक्ष अंगदकुमार राना विजयी

नेकपा माओवादी केन्द्र:

– डोल्पाको जगदुल्ला गाउँपालिकास् अध्यक्ष नारसिङ रोकाय विजयी

दैलेखको नौमुले गाउँपालिकास् अध्यक्ष छविराम सुवेदी

  • प्रकाशित मिति : जेठ १, २०७९, आइतवार ०७:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८