• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चन्द्रागिरि नगरपालिका–१ काँग्रेस विजयी

  • खबरदाता

चन्द्रागिरि नगरपालिका–१ काँग्रेस विजयी

जेठ १, २०७९

 

काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं १ को अध्यक्षमा हरि श्याम रानामगर विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका रानामगरले ११६४ मत प्राप्त गर्दै प्यानलसहित विजय हासिल गरेका हुन् ।

उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पछि पार्दै जित हासिल गरेका हुन् । केसीले ११०० मत प्राप्त गरेका थिए ।

 

  • प्रकाशित मिति : जेठ १, २०७९, आइतवार ०७:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८