• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा १५० मत गणना गर्दा एमालेको अग्रता कायमै

  • खबरदाता

भरतपुरमा १५० मत गणना गर्दा एमालेको अग्रता कायमै

 

बैशाख ३१,२०७९

चितवन – भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल १५० मत गणना हुँदा एमालेका बिजय सुबेदीले ६६ मत प्राप्त गरेका छन भने नेकपा माओवादीकी रेनु दाहालले ५१ मत प्राप्त गरेकि छन ।

यस्तै काङ्ग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले १३ मत प्राप्त गरेका छन ।

उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले ५७ र राप्रपाकी हिमला गुरुङको ४५ मत आएको छ।

वडा अध्यक्षमा एमालेका शुक्र कुमार श्रेष्ठ ६६ मत प्राप्त गर्दा काङ्ग्रेसका केशब महर्जनले ५९ मत ल्याएका छन।

अहिले भरतपुर १ को मतगणना भइरहेको छ।

  • प्रकाशित मिति : वैशाख ३१, २०७९, शनिवार १५:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८