बैशाख ३१,२०७९
चितवन – भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल ५५ मत गणना हुदा रेनुले १९ मत प्राप्त गरेकि छन । एमालेका बिजय सुबेदीले २३ मत प्राप्त गरेका छन ।
यस्तै काङ्ग्रेसबाट बागी जगन्नाथ पौडेलले ७ मत प्राप्त गरेका छन भने बदर मत संख्या ६ रहेको छ। अहिले भरतपुर १ को मतगणना भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८