• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दाङको राजपुर र शान्तिपुरमा मतगणना सुरु

  • खबरदाता

दाङको राजपुर र शान्तिपुरमा मतगणना सुरु

 

बैशाख ३१, २०७९

दाङको राजपुर गाउँपालिका र शान्तिनगर गाउँपालिका मतगणना सुरु भएको छ । केही बेरअघि देखि सो गाउँपालिकामा मतगणना सुरु भएको हो ।

यसैगरी दाङको राप्ती गाउँपालिकामा १०० मत गन्दा माओवादीले अग्रता बनाएको छ ।
दाङका अन्य पालिकामा पनि मतगणनाका लागि तयारी भइरहेको छ ।

 

  • प्रकाशित मिति : वैशाख ३१, २०७९, शनिवार ०५:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८