प्रचण्डले गरे मतदान
बैशाख ३०,२०७९
चितवन – नेकपा एमालेका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन।
स्थानीय तहको निर्वाचनमा उनले चितवनको भरतपुर १४ स्थिति नेपाल पुलिस स्कुल शान्तिपुर मतदान केन्द्रबाट बिहान ७ बजेर १० मिनेटमा मतदान गरेका हुन।
प्रचण्डको मतदाता क्रमसंख्या १६७८ नम्बर रहेको थियो।मतदान गर्न प्रचण्ड दुईदिन अघि भरतपुर आएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८