बैशाख २५,२०७९
चितवन = नारायणगढ मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ।
इच्छाकमना गाउँपालिका वडा नम्बर -६ स्थित तोपे खोलामा आइतबार बिहान ४:४८ बजे सुख्खा पहिरो खसेर दुबैतर्फि सडक अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
सनिवार बेलुका ७:४० बजे पनि सो स्थानमा पहिरो खसेको र उक्त पहिरो पन्छाइ आज बिहान ४स्१५ बजे मात्र सडक सुचारु गरिएको थियो।
सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८