बैशाख २३,२०७९
चितवन – नेक्रविक्रम चन्द ‘विप्लव’ समुहमा बिद्रोह गर्नेहरुले नयाँ पार्टीको घोषणा गरेका छन।
केहि दिन देखि चितवन केन्द्रित सो समुहको भेलाले नेकपा (बहुमत) पार्टी घोषणा गरेको हो।
यो सगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिद्रोहले पुर्णता पाएको छ।
फागुनमा महाधिवेशन गर्ने गरि नेता धमेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ।सो पार्टीको महाधिवेशन फागुन १ गते काठमाडौंमा हुने समेत जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८