• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भोलि सार्वजनिक बिदा

  • खबरदाता

भोलि सार्वजनिक बिदा

बैशाख १९,२०७९

सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयकाले प्रकाशित गरेको सूचना अनुसार भोलि इद उल फित्रका परेकोले बिदा दिइएको हो।

०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय थियो।

यो वर्ष वैशाख २० गते मंगलबार उद उल फित्रको बिदा दिने गृहले निर्णय गरेको हो।

  • प्रकाशित मिति : वैशाख १९, २०७९, सोमवार १५:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८