• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा गैंडाको आक्रमणबाट एक घाइते

  • खबरदाता

चितवनमा गैंडाको आक्रमणबाट एक घाइते

बैशाख १८,२०७९

चितवन – गैंडाको आक्रमणबाट चितवनमा एक जना घाइते भएका छन।

घाइते हुनेमा भरतपुर महानगरपालिका २८ गोलाघाट बस्ने अन्दाजी ३७ बर्षको मनबहादुर कुमाल रहेको चितवन प्रहरीले जनाएको छ।

आइतबार बिहान ९ बजेको समयमा मिस्त्रि काम गर्न जाने क्रममा घर भन्दा ४ सय मिटर पर गैंडाले आक्रमण गरेको थियो।

मध्यम अबस्थामा कुमालको उपचार भइरहेको छ।

  • प्रकाशित मिति : वैशाख १८, २०७९, आइतवार १२:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८