• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही हुन्छ- सभापति खनाल

  • खबरदाता

बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही हुन्छ- सभापति खनाल

वैशाख १२, २०७९ ।

चितवनको भरतपुरमा नेपाली कांग्रेसका असन्तुष्टले बागी उम्मेदवारी दिएको विषयमा जिल्ला सभापति राजेश्वर खनालले प्रतिक्रिया दिएका छन् ।

उनले उम्मेदवारी दर्ता गराउने जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिए पार्टीले कारबाही गर्ने बताएका छन् । उनले असन्तुष्ट समूहलाई कांग्रेस केन्द्रीय परिपत्रअनुसार उम्मेदवारी फिर्ता लिने समय अवधिसम्म फिर्ता नभए कारबाही हुने बताए ।

  • प्रकाशित मिति : वैशाख १२, २०७९, सोमवार १८:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८