बैशाख ९,२०७९
चितवन – भरतपुर महानगरपालिकाको मेयरबाट रेनु दाहालले राजिनामा दिएकी छन।
आउँदो स्थानीय निर्वाचनमा गठबन्धनले भरतपुरबाट मेयरमा उठाउने निश्चित भएपछि उनले शुक्रबार पदबाट राजिनामा दिएकी हुन।
महानगर उपप्रमुख पार्वती शाहलाई राजीनामा पेस गरेकी हुन् । उनको राजीनामा स्वीकृत भइसकेको महानगरको सचिवालयले जनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठवन्धनका तर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि उनी मेयर पदबाट राजीनामा दिएकी हुन् ।
बैशाख ९,२०७९
चितवन ( भरतपुर महानगरपालिकाको मेयरबाट रेनु दाहालले राजिनामा दिएकी छन।
आउँदो स्थानीय निर्वाचनमा गठबन्धनले भरतपुरबाट मेयरमा उठाउने निश्चित भएपछि उनले शुक्रबार पदबाट राजिनामा दिएकी हुन।
महानगर उपप्रमुख पार्वती शाहलाई राजीनामा पेस गरेकी हुन् । उनको राजीनामा स्वीकृत भइसकेको महानगरको सचिवालयले जनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठवन्धनका तर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि उनी मेयर पदबाट राजीनामा दिएकी हुन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८