बैशाख ५,२०७९
सत्ता गठबन्धनको बैठक निष्कर्षबिहिन भएको छ।
आसन्न स्थानीय निर्वाचनको लागि सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने भन्दै आज बालुवाटारमा बैठक बसेको थियो।
बैठकमा कुनै पनि सहमति नभएपछि आजै फेरि बस्ने गरी बैठक स्थगित भएको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८