• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रामनवमीका अवसरमा भोली देशभर सार्वजनिक बिदा

  • खबरदाता

रामनवमीका अवसरमा भोली देशभर सार्वजनिक बिदा

चैत २६,२०७८

चितवन – सरकारले आइतबार (भोली )रामनवमी पर्बको अवसमा सार्बजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज एक बिज्ञप्ति जारी गर्दै चैत २४ गते बसेको मन्त्रीपरिषदको बैठकले आइतबारका लागि सबै सरकारी कार्यालय तथा निकायलाइ बिदा दिने निर्णय गरेको जनाएको छ।

यसअघि रामनवमी पर्बमा तराइमा मात्र बिदा दिने चलन थियो।

 

  • प्रकाशित मिति : चैत २६, २०७८, शनिवार १४:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८