• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ढिस्कोमा पुरिएर भक्तपुरमा दुई जनाको मृत्यु

  • खबरदाता

ढिस्कोमा पुरिएर भक्तपुरमा दुई जनाको मृत्यु

चैत १८,२०७८

भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गएको छ।

चागुनारायण नगरपालिका– ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने दुई जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा काभ्रे चौरी देउराली गाउँपालिका(३ को ५० वर्षका वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका(९ का ३२ वर्षीय चतुरमान तामाङ छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : चैत १८, २०७८, शुक्रवार २०:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८