• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जग्गा बैना गरी ठगी गर्ने एकजना पक्राउ

  • खबरदाता

जग्गा बैना गरी ठगी गर्ने एकजना पक्राउ

 

चैत ६, २०७८ जग्गा बैना गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । जग्गा बैना गरिदिन्छु भनि ठगी गर्ने ध्रुव प्रसाद घिमीरे पक्राउ परेका हुन् ।

उनले मोरङ घर भएकी काठमाण्डौं बस्दै आएकी ४० वर्षीया सीमा सुवेदीलाई ४ आना जग्गा मिलाई दिन्छु भनि ३५ लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

 

  • प्रकाशित मिति : चैत ६, २०७८, आइतवार १७:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८