• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य

  • खबरदाता

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य

चैत २,२०७८

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल , डिजल र मट्टितेलमा प्रति लिटर ५ रुपैया बढाएको हो।

नयाँ मुल्य अनुसार पेट्रोल रु १५५ ,डिजेल १३८ , मट्टितेल १३८ र हवाइ इन्धन रु १५१ पर्ने निगमले जनाएको छ। बुधबार राती १२ बजेदेखि बढेको मुल्य लागु हुने छ।

  • प्रकाशित मिति : चैत २, २०७८, बुधवार २१:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८