• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमसिसि सम्झौता संसदबाट बहुमतले पारित

  • खबरदाता

एमसिसि सम्झौता संसदबाट बहुमतले पारित

 

फागुन १५,२०७८

प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना एमसिसि बहुमतले पारित भएको छ।

संसदमा भएको छलफल पछि अर्थ मन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारि गर्न प्रस्ताव गरेका थिए । प्रस्ताव पारित गर्नुपर्छ भन्ने पक्षमा बहुमत सांसद थिए।

अर्को बैठक फागुन १८ गते बस्ने छ

  • प्रकाशित मिति : फागुन १५, २०७८, आइतवार १५:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८