• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार

  • एजेन्सी

युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार

फागुन १३,२०७८

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताएका छन ।

राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उनको सो टिप्पणी आएको हो ।

ूयुक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउँने बित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौं,ू लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भने ।

  • प्रकाशित मिति : फागुन १३, २०७८, शुक्रवार १४:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८