• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमाले- काङ्ग्रेस बैठक सकियो : देउवा गठबन्धन तोड्न तयार

  • खबरदाता

एमाले- काङ्ग्रेस बैठक सकियो : देउवा गठबन्धन तोड्न तयार

फागुन १२,२०७८

केहि बेर अघि बालुवाटारमा सुरु भएको काङ्ग्रेस र एमालेबिचको बैठक सकिएको छ।
बैठकमा प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा एमसिसि पास गराउन लचिलो देखिएका छन।उनले एमालेले एमसिसि पास गर्न सहयोग गरेमा अहिलेको गठबन्धन तोड्न आफु तयार रहेको बताएका छन।

पाँच दलिय गठबन्धन मध्येका माओबादि केन्द्र र एकीकृत समाजबादिले एमसिसि पास गर्न सहयोग नगर्ने भएपछि देउवाले एमालेको साथ खोजेका हुन।

उक्त बैठकमा एमालेकै चाहाना अनुसार काङ्ग्रेस गठबन्धन तोड्न तयार रहेको बुझिएको छ।
उक्त बैठक सकिए लगत्तै काङ्ग्रेसको आन्तरिक बैठक बसिरहेको छ।

 

  • प्रकाशित मिति : फागुन १२, २०७८, बिहीवार १५:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८