फागुन १०,२०७८
चितवन ।चोरी मुद्दाका फरक प्रतिबादिलाइ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले गत भदौ २७ गते बिभिन्न कम्पनीका ६ वटा मोटरसाईकल सहित ८ जनालाई ब्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कार्वाहीको लागि अदालतमा पेश गरेको थियो।
उक्त चोरी मुद्दामा सजाय तोकिएका तर फरार रहेका सर्लाही हरिवन नगरपालिका १ बस्ने बर्ष ३२ का सुमित साहर सुवास भन्ने ईनरजोस साहलाइ पक्राउ गरिएको हो। निजलाई भरतपुर १० रिजाल चोकबाट पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८