• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

८७०४ संक्रमित निको हुँदा १३८६ थपिए

  • खबरदाता

८७०४ संक्रमित निको हुँदा १३८६ थपिए

 

आज १५ प्रतिशतमा संक्रमण।

माघ २३ ,२०७८

चितवन । एकै दिन १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो चौबीस घन्टामा ८७०४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ९ लाख ९ हजार ३४३ रहेको छ ।

हाल सम्म संक्रमित हुनेको कुल संख्या ११ लाख ६ हजार ८९ पुगेको छ।

देश भर ६४४३ को पिसिआर परिक्षण गर्दा ११८३ र २८०८ जनाको एन्टिजेन परिक्षण गर्दा २०३ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर ४५ हजार २४८ सक्रिय संक्रमित रहेका छन भने क्वारेन्टाइनमा रहनेको संख्या १३७ रहेको छ।

कोरोनाका कारण आज ११ जनाले ज्यान गुमाएका छन। हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ८१४ पुगेको छ ।

  • प्रकाशित मिति : माघ २३, २०७८, आइतवार ११:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८