माघ १७,२०७८
चितवन । चितवनमा निर्माण भइरहेको ६ लेन सडक खण्डमा कन्टेनर पल्टिँदा चालक घाइते भएका छन।
सडक विस्तार भइरहेको भरतपुर १२ को नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा सोमबार दिउँसो करिब साढे २ बजे प्रदेश ०३(००१(००५ ख ९९७० नम्बरको कन्टेनर अनियंत्रित भइ बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइते ट्रक चालकको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८