माघ १६,२०७८
चितवन । मालपोत कार्यालय चितवनले भोलि सोमबार देखि सबै सेवाहरु सुचारु हुने जनाएको छ।
कार्यालयका धेरै कर्मचारीमा कोरोना भएपछि माघ १० गते देखि १६ गते सम्मका लागि आन्तरिक बाहेकका सबै सेवा बन्द गरिएको थियो।
अझै पनि संक्रमण कायमनै रहेकाले कार्यालयमा आउँदा स्वास्थ्य मापदण्डका उपायहरु अपनाउन सबैलाइ अनुरोध गरिएको छ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८