• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मालपोत कार्यालय चितवनको सेवा स्थगित

  • खबरदाता

मालपोत कार्यालय चितवनको सेवा स्थगित

 

माघ १०,२०७८

कोरोनाका कारण मालपोत कार्यालय चितवनको सबै सेवा स्थगित गरिएका छन।

कार्यालयका प्रमुख लगायत अन्य चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माघ १६ गते सम्मका लागि सेवा स्थगित गरिएको कार्यालयले जनाएको छ।

यस अबधिमा कार्यालयका आन्तरिक तथा प्रशासनिक कार्य भने सुचारु हुने जनाइएको छ।

  • प्रकाशित मिति : माघ १०, २०७८, सोमवार १०:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८