• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

चितवनमा १२७१ नमुनाको परिक्षण गर्दा थप ५८३ जनामा कोरोना संक्रमण पुष्टि

  • खबरदाता

चितवनमा १२७१ नमुनाको परिक्षण गर्दा थप ५८३ जनामा कोरोना संक्रमण पुष्टि

 

परिक्षण गरिएकामध्ये ४६ प्रतिशतमा संक्रमण।

माघ १० ,२०७८

चितवनमा सोमबार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ८५८ जनाको पिसीआर र ४१३ जनाको एन्टिजेन परिक्षण गर्दा ५८३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै ३८० जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या ३३९० पुगेको छ। संक्रमित मध्ये ३३४९ होमआइसोलेसन र ४१ जना रहेका छन।
कोरोनक संक्रमणबाट चितवनमा मृत्यु हुनेको संख्या ४३८ पुगेको छ।

जिल्लामा आज ८१ जना संक्रमित निको भएका छन।

  • प्रकाशित मिति : माघ १०, २०७८, सोमवार ०९:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८